1 Comment

आवश्यकता!

आवश्यकता!

१) रिङ्ग रोड देखी १ कि. मि. दाँया बाँया बालाजु देखी कलंकी सम्म १० आना देखी माथि जग्गा को क्षेत्रफल भएको तहरा भाडा मा अर्जेन्ट चाहियो ।

संपर्क :- ९८५११३२४६९ / ९८०११३२४६९

२) रिङ्गरोड बाहिर जंगल बाट ३ कि मि फरक दुरिमा काठ डिपो को लागि २ देखी ५ रोपनी जग्गा भाडामा चाहियो । भाडा चलेको मुल्य तिर्ने ।

संपर्क :- ९८५११३२४६९ / ९८०११३२४६९

३) रिङ्गरोड भित्र मार्ट खोल्नको लागि २ देखी ५ रोपनी जग्गा भाडामा अर्जेन्ट चाहियो । भाडा चलेको मुल्य तिर्ने ।

संपर्क :- ९८५११३२४६९ / ९८०११३२४६९

Comments (1)